सफलताका लागि केही उत्प्रेरक भनाइहरू (Motivational Quotes in Nepali):
- “असफलताले यो देखाउँछ कि सफलताको लागि गरिएको प्रयास पूर्ण छैन, तर यो अन्त्य होइन।”
- “सपना ठुलो देख्नुहोस्, तर सुरुवात सानोबाट गर्नुहोस्।”
- “अरूको कुरामा भन्दा आफ्नो कर्ममा विश्वास गर्नुहोस्।”
- “मेहनतको फल ढिलो होला, तर मिल्छ अवश्य।”
- “हाम्रो डर नै हाम्रो सबैभन्दा ठुलो सत्रु हो।”
सफल हुन के गर्ने? (Key Success Tips):
- लक्ष्य निर्धारण (Goal Setting): के हासिल गर्ने हो, स्पष्ट हुनुहोस्।
- सकारात्मक सोच (Positive Thinking): ‘म सक्छु’ भन्ने भावना जगाउनुहोस्।
- निरन्तरता (Consistency): हरेक दिन सानो भए पनि प्रयास गर्नुहोस्।
- सिकाई (Learning): गल्तीबाट सिक्नुहोस्, नडराउनुहोसl

